०१ असार २०८३, सोमबार

हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता

कात्तिक २०, २०७४
हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता

काठमाडौं, २ जेठ — हेटौंडा उपमहानगरपालिकामा एमाले अग्रस्थानमा रहेको छ । एमालेका मेयर उम्मेदवार आनन्दराम पराजुलीले अहिलेसम्म ११४३ मत पाएका छन् भने कांग्रेसका आनन्दराम पराजुली १००१ मतका साथ दोस्रो स्थानमा छन् ।

उपमेयरमा बलराम बलले ६६७ मतका साथ अग्रता हासिल गरेका छन् । माओवादी केन्द्रकी मीना कुमारी लामा ४३३ मतका साथ दोस्रो स्थानमा छिन् ।

salt training

कमेन्ट गर्नुहोस्