१२ असार २०८३, शुक्रबार

भरतपुर महानगरमा १ सय ५८ मतले एमाले अगाडि

कात्तिक २०, २०७४
भरतपुर महानगरमा १ सय ५८ मतले एमाले अगाडि

काठमाडौं, २ जेठ –भरतपुर महानगरपालिकामा एमालेले आफ्नो अग्रता कायम गरेको छ । महानगरपालिकाको मेयरमा एमालेको उम्मेदवार देवी ज्ञवालीले ८ सय ६१ मतसहित अग्रता कायम गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ७ सय ३ मत प्राप्त गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्