१० असार २०८३, बुधबार

गाई काटेको अभियोगमा ६ जना पक्राउ

गाई काटेको अभियोगमा ६ जना पक्राउ

गाई काटेको अभियोगमा काभ्रेको महाभारत गाउँपालिका-१ गोकुले बस्ने  ५३ वर्षीय रत्नह बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
गाई काटेको भन्नेग खबर प्राप्ता हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्