०४ असार २०८३, बिहीबार

भरतपुरमा फराकिलो अन्तर बनाउँदै देवी ज्ञवाली, उदाउन लागेको हो सुर्य ?

कात्तिक २०, २०७४
भरतपुरमा फराकिलो अन्तर बनाउँदै देवी ज्ञवाली, उदाउन लागेको हो सुर्य ?
काठमाडौं, २ चैत - भरतपुर महानगरपालिकामा नेकपा एमालेकी देवि ज्ञवालीले अग्रता ल्याएका छन् । उनले माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणू दाहाललाई फराकिलो मत अन्तरले पछि पारिरहेका छन् । देवी ज्ञवाली ९८० मत ल्याएका छन् भने दाहालले दाहाल ७७३ मत ल्याएकी छन् ।

२३ वटा स्थानीय तहको नतिजा आयो – पहिलो कांग्रेस, दोस्रो एमाले (सूचीसहित)

salt training

कमेन्ट गर्नुहोस्