प्रधानमन्त्री केपी शर्मा ओलीले अब सुरुङ हेर्न विदेश जानु नपर्ने बताएका छन् ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब सुरुङ हेर्न मन लागे थानकोट गए हुने बताएका हुन् ।
उनले भने, सुरुङ कस्तो हुन्छ भनेर हेर्न मन लाग्यो भने, पिकनिक जाँदा, वा अन्य समयमा मोटरबाइक चढेर सुरुङ हेर्न जान सकिने छ ।’
उनले अन्य ठाउँमा पनि सुरुङ मार्ग बनाउने काम प्रक्रियामा रहेको बताए ।