०५ साउन २०८३, मंगलबार

ललितपुर महानगरमा एमाले अग्रता कायमै, कसको कति भोट ?

कात्तिक २०, २०७४
ललितपुर महानगरमा एमाले अग्रता कायमै, कसको कति भोट ?
ललितपुर २ जेठ - ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले अग्रता कायम राखेका छन् । मंगलवार दिउसो सम्म व्यञ्जनकारले २ हजार ५ सय ३७ मत सहित अग्रस्थानमा छन । काग्रेसका चिरिबाबु महर्जनले २ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका दिनेश महर्जन दिपेशले ७ सय १९ भोट पाएका छन् । मेयरमा भने नेपाली काग्रेसका उम्मेदवार अगाडि छन् ।

कमेन्ट गर्नुहोस्