
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ८ करोड ५० लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आइतबार रातिसम्म ८ करोड ५० लाख ६७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ करोड २ लाख १० हजार बढी निको भएका छन् ।
यस्तै १८ लाख ४५ हजार जना निको समेत भएका छन् । अहिले पनि विश्वभर २ करोड ३ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।