०९ असार २०८३, मंगलबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

 साताको दोस्रो दिन सोमवार सुनचाँदीको मूल्य बढेको छ । 
 

यसदिन सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपियाँ ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय  रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपियाँ कायम गरिएको छ । 

आइतवार भने छापावाल सुन प्रतितोला ९४ हजार रुपियाँ ५ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९४ हजार  रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय रुपियाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्