0 shares
भारतको नागराहोल बाघ आरक्षमा एउटा चितुवा फूड कोमामा पुगेको तस्वीर सार्वजनिक भएको छ ।
धेरै खाएपछि अल्छी लागेर चितुवा एउटा रुखको हाँगालाई अँगालो हालेर सुतेको हो । चितुवा भोजनपछि निकै गहिरो निद्रामा पुगेको अवस्थालाई फूड कोमा भनिन्छ ।