२८ असार २०८३, आइतबार

काठमाडौं महानगरमा कांग्रेस ५८ मतले अगाडि

कात्तिक २०, २०७४
काठमाडौं महानगरमा कांग्रेस ५८ मतले अगाडि

काठमाडौं, २ जेठ
–काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले कांग्रेस ३ सय ८२ मत ल्याएका छन् । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य एमाले ३ सय २४ मतसहित दोस्रो स्थानमा देखिएका छन् ।

त्यस्तै, साझा पार्टीका उम्मदवार किशोर थापाले २ सय १ मत प्राप्त गरेका छन् । विवेकशिल नेपालीकी उम्मेदवार रञ्जु दर्शनाले १ सय ७७ मत ल्याएकी छिन् । माओवादी केन्द्रका उम्मदवार सर्वोत्तम डंगोलले भने जम्मा २३ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्