काठमाडौं, २ जेठ - काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । केहीबेर अघि सम्म लिड गरिरहेको एमालेलाई फराकिलो मतले पछि पार्दै कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीले ५४७ मत ल्याएका छन् ।
एमालेका विद्यासुन्दर शाक्यले ४२० मत ल्याएका छन् । साझा पार्टीका किशोर थापाले ३४० मत ल्याएका छन् भने विवेकशीलका रञ्जु दर्शनाले २ सय मत ल्याएकी छन् ।