०४ असार २०८३, बिहीबार

भरतपुरमा एमालेको अग्रता कायमै

कात्तिक २०, २०७४
भरतपुरमा एमालेको अग्रता कायमै

काठमाडौं, २ जेठ –भरतुपर महानगरपालिकाको मेयरमा नेकपा एमालले आफ्नो अग्रता कायमै राखेको छ ।

एमालेबाट महानगरपालिकामा मेयरका उम्मेदवार देवी ज्ञवालीले १ हजार २ सय ४४ मत ल्याएकी छिन् । पछिल्लो मत परिणामअनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ९ सय ५१ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै राप्रपाले ७२ मत ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्