१० असार २०८३, बुधबार

भरतपुर महानगरमा कमजोर बन्दै रेणु

कात्तिक २०, २०७४
भरतपुर महानगरमा कमजोर बन्दै रेणु

काठमाडौं, २ जेठ –भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल थप कमजोर बन्दै गएकी छिन् । पछिल्लो मत परिणामअनुसार रेणु दाहाल मूख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मदवार देवी ज्ञवालीको भन्दा झण्डै ४ सय मतले पछि परेकी छिन् ।

ताजा मत परिणाम अनुसार एमालेका उम्मेदवार ज्ञवालीले १ हजार ३ सय ६२ मत ल्याउन सफल भएका छन् भने दाहालले ९ सय ७७ मतमात्र प्राप्त गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्