३१ असार २०८३, बुधबार

काठमाडौं महानगरमा कांग्रेसको अग्रता कायमै, कसको कति ?

कात्तिक २०, २०७४
काठमाडौं महानगरमा कांग्रेसको अग्रता कायमै, कसको कति ?
काठमाडौं २ जेठ - काठमाडौं महानगरपालिकाको मेयरका लागि मतगणना जारी रहदा नेपाली काग्रेसका उम्मेदवारले अग्रता हासिल गरेका छन् ।

मंगलवार साझ ७ बजेको अपडेट अनुसार कांग्रेसका उम्मेदवार राजुराज जोशीले ५ सय ८१ मत प्राप्त गरेका छन । नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५ सय ४९ मत प्राप्त गरेका छन् ।

विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २ सय ३३ र साझा पार्टी समर्थित किशोर थापाले २ सय ३२ भोट पाएका छन् । मंगलवार दिउसो देखी काठमाडौंमा काग्रेसको अग्रता छ ।

salt training

कमेन्ट गर्नुहोस्