
काठमाडौं, १९ मंसिर — लोक दोहोरी गायिका ज्योती मगर हालैको एउटा कार्यक्रममा गुन्यु चोली लगाएर देखापरेकी छन् । सुवास रेग्मीले सञ्चालन गर्ने गर्ने झन्कार संगित सम्बादमा अतिथि भएर पुगेकी गुन्यु चोलीमा देखा परेकी हुन् ।

उक्त कार्यक्रममा रेग्मीले किन यस्तो लुगा लगाएको भनेर सोध्दा उनले दुई वर्ष अघि नेपाल टेलिभिजनले आफ्नो अन्तवार्ता प्रशारणमा रोकेकोले यसपाली होसियारी अपनाएको बताएकी थिइन् ।



तस्वीरहरु – सोही कार्यक्रमबाट