१५ असार २०८३, सोमबार

मत परिणाम : एमाले अग्रस्थानमा, कांग्रेस दोश्रो

कात्तिक २०, २०७४
मत परिणाम : एमाले अग्रस्थानमा, कांग्रेस दोश्रो


काठमाडौँ, २ जेठ - विभिन्न जिल्लाबाट स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना र मत परिणाम आउने क्रम जारी छ ।
आज राति ९ बजेसम्म प्राप्त मत गणनाको परिणाम यस प्रकार छ ।
दलगत आधारमा
१. नेपाली काँग्रेस ः प्रमुख÷अध्यक्ष–आठ, उपप्रमुख÷उपाध्यक्ष – सात
२. नेकपा (एमाले) ः प्रमुख÷अध्यक्ष–१०, उपप्रमुख÷उपाध्यक्ष – ११
३. नेकपा (माओवादी केन्द्र) ः प्रमुख÷अध्यक्ष–सात, उपप्रमुख÷उपाध्यक्ष– तीन
४. राप्रपा ः उपप्रमुख – एक
५. स्वतन्त्र ः प्रमुख – एक, उपप्रमुख – एक
रासस

salt training

कमेन्ट गर्नुहोस्