१५ असार २०८३, सोमबार

कांग्रेस थप एक गाउँपालिकामा विजयी

कात्तिक २०, २०७४
कांग्रेस थप एक गाउँपालिकामा विजयी


जाजरकोट, ३ जेठ - यहाँको वारेकोट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी हुनु भएको छ ।
nepali-congress
त्यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमा शाहीले २,२२४ मत ल्याएर विजयी हुनुभएको छ ।

शाहका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का तिलक रावतले २,१२९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा (एमाले) का गीता सिंहले २,१५७ मत ल्याउनु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्