११ असार २०८३, बिहीबार

मतपत्रमा यस्तो पनि भेटियो, मतगणना क्रममा खुल्यो

कात्तिक २०, २०७४
मतपत्रमा यस्तो पनि भेटियो, मतगणना क्रममा  खुल्यो
कास्की, ३ जेठ – कास्कीको विभिन्न स्थानीय तहको मतगणना क्रममा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ, कान्तिपुरमा खबर छ ।Vote-Count-1

मतदाता शिक्षा अभावमा स्वस्तिक चिनहको सट्टा औंठाछाप लगाएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका-३ को मतगणना गर्दा ७ वटा मतपत्रमा औठाछाप भेटिएको गणनामा बसेका प्रतिनिधि विजय लम्सालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्