०४ असार २०८३, बिहीबार

भरतपुरमा मतगणना स्थगित, मतपेटिकाबाटै मतपत्र गायव !

कात्तिक २०, २०७४
भरतपुरमा मतगणना स्थगित, मतपेटिकाबाटै मतपत्र गायव !

चितवन, ३ जेठ– भतरपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । ३ र ४ नम्बर बडाको मतगणना जारी रहेकै बेला मतपेटिकाबाट मतपत्र हराएको भन्दै राजनीतिक दलहरुले मतगणना स्थगित गराएका हुन् ।

मुचुल्का उठाइए अनुसार मतपेटिकामा मतपत्र नभेटिए पछि मतगणना स्थगित भएको हो ।

मतगणनाको पछिल्लो परिणामअनुसार भरतपुरको मेयरका लागि एमालेका उम्मेदवार देवी ज्ञवालीले माअवादी केन्द्र र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाललार्इ पछि पारेका थिए। पछिल्लो परिणाम अनुसार देवी ८३० मतले अगाडि थिए ।

एमालेका देवी ज्ञवाली २४५९ मत ल्याउँदा माओवादीकी रेणु दाहाल १६२९ मत ल्याएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्