
काठमाडौं, ३ जेठ– स्थानीय तहको जारी मतगणनामा नेकपा एमाले पहिलो स्थानमा जित हात पारेको छ भने उसले मत गणना भइरहेको स्थानहरुमा समेत अग्रता लिएको छ ।
काठमाडौंले काठमाडौं, पोखरा, भरतपुर महानगरपालिकाको मतगणनामा अग्रता लिइरहेको छ ।
एमालेले जितेका स्थानीय तहउमाकुण्ड गाउँपालिका, रामेछाप
गोकुलगंगा गाउँपालिका, रामेछाप
रूपा गाउँपालिका, कास्की
मकवानपुरगढी गाँउपालिका, मकवानपुर
जिरी नगरपालिका, दोलखा
भेरी नगरपालिका
नारायण नगरपालिका, दैलेख
भैरवी गाउँपालिका, दैलेख
महाशिला गाउँपालिका, पर्वत
अधिखोला गाउँपालिका, स्याङ्जा
फेदीखोला गाउँपालिका, स्याङजा
हरिनासा गाउँपालिका, स्याङ्जा
माछापुच्छ्रे गाउँपालिका, कास्की
अदानचुली गाउँपालिका, हुम्ला
ढोरचौर गाउँपालिका, सल्यान
महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहु
गोसाइकुण्ड गाउँपालिका, रसुवा
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
काइके गाउँपालिका, डोल्पा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
मादी गाउँपालिका , कास्की
महाङ्काल गाउँपालिका, जाजरकोट
घरपझोङ गाउँपालिका, मुस्ताङ