0 shares
काठमाडौं, ३ जेठ — कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा कर्ण गुरुङ र उपाध्यक्षमा कृष्णकुमारी दवाडी विजयी भएका छन् ।