०९ असार २०८३, मंगलबार

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुलासहित १३ घाइते

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुलासहित १३ घाइते

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्