0 shares
काठमाडौं, ३ जेठ — सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जगतबहादुर भोलन विजयी भएका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकै दुर्गा सुनुवार निर्वाचित भएकी छन् ।