१२ असार २०८३, शुक्रबार

काठमाडौंको उपमेयरमा कांग्रेसको अग्रता

कात्तिक २०, २०७४
काठमाडौंको उपमेयरमा कांग्रेसको अग्रता

काठमाडौं, ३ जेठ — काठमाडौं महानगरपालिकाको उपमेयरमा कांग्रेसले अग्रता लिएको छ । ताजा मतपरिणाम अनुसार कांग्रेसबाट महानगरपालिकाकी उम्मेदवार हरिप्रभा खड्गीले १ हजार १ सय ७६ मत ल्याएका छिन् । राप्रपाका राजाराम श्रेष्ठले ८ सय ९८ मत ल्याएका छन् ।

माओवादी केन्द्रकी सुशीला पौडेलले १ सय ९८ मत ल्याएकी छिन् । ४ हजार ३ सय ८१ मत गन्दा यस्तो परिणाम देखिएको हो ।

पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको उमेयरमा भने एमालेका विद्यासुन्दर शाक्यले लिड गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्