१० असार २०८३, बुधबार

बन्द हुँदै नागिन–५

माघ ४, २०७७
बन्द हुँदै नागिन–५

चर्चित हिन्दी सिरियल नागिन ५ बन्द हुने भएको छ । नागिन ५ अबको केही समयमा नै बन्द गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

कोरोना महामारीका बीचमा एकता कपूरले नागिन ५ शुरू गरेकी थिइन् । 

जसमा शरद मल्होत्रा, मोहित सहगल तथा सुरभी चन्दनालगायतले मुख्य भूमिका निभाएका छन् ।  

सो फेव्रुअरी महिनामा बन्द गर्ने तयारी भइरहेको बताइएको छ । 

फेव्रुअरीको कुन तारिखका दिन बन्द हुने भन्ने कुरा अहिले नटुंगिएको बताइएको छ । 

नागिन ५ बन्द गर्नेबित्तिकै एकता कपूरले अर्को नयाँ सिरियल ल्याउने तयारी भइरहेको बताइएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्