२४ जेठ २०८३, आइतबार

गलत समयमा गलत ठाउँमा पुगेपछि...

चैत १९, २०७७
गलत समयमा गलत ठाउँमा पुगेपछि...

गलत समयमा गलत ठाउँमा पुगेपछि बकुल्लोको बिजोक भएको छ । 

केन्याको नाइरोबी राष्ट्रिय निकुञ्जमा गैंडाको पछिल्तिरको भागको मुन्तिर बसेको बकुल्लोमाथि गैंडाले पिसाब फेरिदिएको छ । 

गैंडाको पिसाबले नुहाएपनि बकुल्लोले उसलाई पछ्याइरह्यो । 

यो अनौठो क्षणको तस्वीर नागराज तिलकराजले खिचेका हुन् । उनी परिवारसँग मिलेर निकुञ्ज भ्रमणमा गएको बेलामा बकुल्लोको पिसाब स्नान देखेका हुन् । 

बांगिएको लिंग हुने भएकाले गैैंडाहरू शरीरको पछाडिपट्टि सुसु गर्छन् । उनीहरू आफ्नो शरीरभन्दा १६ फीट परसम्म मूत्रत्याग गर्न सक्छन् । पोथीलाई आकर्षित गर्न समेत उनीहरू यसरी टाढा पुग्ने गरी मूत्रत्याग गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्