१२ असार २०८३, शुक्रबार

ओली पक्षले प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटायो, गणेश बस्नेत चयन

ओली पक्षले प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटायो, गणेश बस्नेत चयन

नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह)निकट प्रेस संगठनको राष्ट्रिय भेलाले महेश्वर दाहाललाई संयोजकबाट हटाएको छ ।

नेकपा विभाजनपछि दाहाल प्रचण्ड-माधव नेपाल पक्षमा छन् । 

राजधानीको राष्ट्रिय सभा गृहमा बिहीवार सम्पन्न ओलीपक्षीय पत्रकारहरूको राष्ट्रिय भेलाले दाहाललाई हटाएर गणेश बस्नेतलाई संयोजक तोकेको छ ।

साथै भेलाले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको संख्या ३५१ सदस्यीय बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्