११ असार २०८३, बिहीबार

प्रतिनिधि सभा विघटनविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको भन्दै सभापति देउवाले दिए धन्यवाद

प्रतिनिधि सभा विघटनविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको भन्दै सभापति देउवाले दिए धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापीरूपमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति बधाई तथा आभार व्यक्त गरेका छन् ।

सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदम आरोप लगाउँदै कांग्रेसले आज देशभरका छ ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।

उहाँले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका गाउँ/नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्