२८ असार २०८३, आइतबार

१७ तस्वीरमा हेर्नुहोस् काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको जनप्रदर्शन

माघ ९, २०७७
१७ तस्वीरमा हेर्नुहोस् काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको जनप्रदर्शन

नेकपाको प्रचण्ड-नेपाल पक्षले शुक्रवार राजधानी काठमाडौँमा आमसभामार्फत शक्तिप्रदर्शन गरेको छ । 

काठमाडौँको विभिन्न ठाउँहरूबाट ल्याइएको जुलुशलाई रत्नपार्कमा केन्द्रित गरिएको थियो । 

प्रचण्ड-नेपाल पक्षले गरेको जनप्रदर्शनलाई १७ तस्वीरमा हेर्नुहोस् । तस्वीर - विश्वास खनाल/ लोकान्तर 

salt training

कमेन्ट गर्नुहोस्