०५ असार २०८३, शुक्रबार

हालसम्म २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण

माघ १०, २०७७
हालसम्म २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा २३२ सहित हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

तीन हजार ४५२ आइसोलेशनमा छन् भने १४७ क्वारेन्टिनमा छन् । हालसम्म कूल २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ४५२ छ । गत २४ घण्टामा आठ जनासहित कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ९९४ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्