१३ साउन २०८३, बुधबार

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने कांग्रेसको निर्णय

कात्तिक २०, २०७४
संविधान संशोधन प्रक्रिया अगाडि बढाउने कांग्रेसको निर्णय
काठमाडौं, ११ पुस–नेपाली कांग्रेसले संसदको गतिरोध तत्काल अन्त्य गर्नु पर्ने बताएको छ ।

मंगलबार बिहान नेपाली कांग्रेसको संसदीय दलेको कार्यालय सिंहदरबारमा बसेको पूर्व तथा वर्तमान पदाधिकारीको बैठकले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रक्रिया अगाडि बढानका लागि संसद तत्काल खुलाउनुपर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकले स्थानीय निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्