११ असार २०८३, बिहीबार

उपरथी दर्जामा पदोन्नति भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी दर्जामा पदोन्नति भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी दर्जामा पदोन्नति भएका नेपाली सेनाका सहायक रथी हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । जोशी गत माघ ११ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए ।

जोशीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्