![यी युवककाे हातमा यसरी झुम्मियो मौरी [रोचक भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/bee_thumb_-828x428_eJUXUY5U0p.jpg)
एक व्यक्तिले आफ्नो हातभरी मौरी बोकेर हिँडिरहेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
युुनिलड डट को डट युकेले सार्वजनिक गरेको सो भिडियोमा एक व्यक्ति हिँडिरहेका हुन्छन् । र उनको हातमा मौरी हुन्छ ।
मौरीले उनको मुट्ठी पूरै ढाकेको भिडियोमा देख्न सकिन्छ । त्यतिमात्रै हैन । मौरीले उनको पाखुरा नै छोपिएको छ ।
हेर्नुहोस् भिडियो