०५ असार २०८३, शुक्रबार

प्रचण्डद्वारा दुःख व्यक्त

प्रचण्डद्वारा दुःख व्यक्त

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य टङ्क आङबुहाङकी आमा कान्छीमाया लिम्बुको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
 नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष दाहालले आज एक विज्ञप्ति प्रकाशित गरी दिवङ्गत लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
 नेता आङबुहाङ प्रदेश नं १ नेकपा संसदीय दलका उपनेतासमेत हुन् भने कान्छीमायाको आज निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्