११ असार २०८३, बिहीबार

१२ कक्षाको नतिजा प्रकाशित

१२ कक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

सोमवार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजाको विस्तृत विवरण बोर्डले केहीबेरमा सार्वजनिक गर्ने जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण नियमित समयमा परीक्षा हुन नसकेपछि बोर्डले ४० प्रतिशत अंकको परीक्षा मात्रै सञ्चालन गरेको थियो । अन्य अंक ११ कक्षाको नतिजा र आन्तरिक मूल्यांकनका आधारमा दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्