२६ जेठ २०८३, मंगलबार

देशभर थपिए १५९ कोरोना संक्रमित, थप मृतक शून्य

देशभर थपिए १५९ कोरोना संक्रमित, थप मृतक शून्य

पछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७१ ११८ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६६ हजार ६०० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २६४ रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले कसैको पनि मृत्यु भएन । कोरोनाले मृत्यु हुनेको संख्या २ हजार २९ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्