१० असार २०८३, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबीको एटीएम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबीको एटीएम

एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले १३६ औं एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यसअघिदेखि नै विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ । 

एनएमबी बैंकले हाल देशभर १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

salt training

कमेन्ट गर्नुहोस्