०४ असार २०८३, बिहीबार

प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधवार दिउँसो आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।

दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत पत्रकार सम्मेलनमा सहभागी हुन आमन्त्रण समेत गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्