
डिशहोमको फाइबरनेटमा सिम टि.भी. अज्जबको फाइदा गज्जबको अफर सन्चालनमा ल्याएको छ।
डिशहोमको फाइबर जडान गर्दा सिम टि.भी.को मासिक शुल्क नि:शुल्क हुनेछ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ।
डिशहोम फाइबरनेट वार्षिक भुक्तानी गर्दा ड्रप वायर समेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। भैंसेपाटी, नख्खु, कपन, बौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ।
विगत लामो समय देखी केबल टि. भी. को प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवर्क प्रा. लि. ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो।
नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रविधिबाट एउटा फाइबर वायरबाट इन्टरनेट र टि. भी. चल्ने छ।