१२ साउन २०८३, मंगलबार

मुखमा कालो टेप टाँसेर सम्बोधनका लागि पुगिन् रामकुमारी झाँक्री

मुखमा कालो टेप टाँसेर सम्बोधनका लागि पुगिन् रामकुमारी झाँक्री

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री मुखमा कालो टेप लगाएर विरोध सभामा उपस्थित भएकी छन् ।

प्रतिगमन मुर्दावाद लेखिएको कालो कपडा, हातमा कालो पट्टी र मुखमा कालो टेप लगाएर सम्बोधनका लागि झाँक्री पोडियममा पुगेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनलाई प्रहरीले निगरानीमा राखेको बताइएका बेला झाँक्रीले भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गरेकी हुन् ।

उनले मुखको टेप निकालेपछि 'बोल्न पाइन्छ' भन्दै भाषण शुरू गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्