२३ जेठ २०८३, शनिबार

बहुप्रतिक्षीत चलचित्र ‘सूर्यवंशी’, कहिले आउँछ हलमा ?

फागुन १, २०७७
बहुप्रतिक्षीत चलचित्र ‘सूर्यवंशी’, कहिले आउँछ हलमा ?

बलिउडका सुपरस्टार अक्षय कुमार, रणवीर सिंह र अजय देवगन स्टारर चलचित्र सूर्यवंशी यतिखेर चर्चामा छ ।

कोरोनाका कारण हलमा आउने मिति धकेलिएको यस चलचित्र अब रिलिज हुन्छ कि भन्ने अपेक्षामा फ्यानहरू रहेका छन् । 

चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । त्यतिखेर देखि दर्शकहरूमा यस चलचित्रको चाहना पनि बढ्दै गइरहेको छ । 

पछिल्लो एक जानकारीअनुसार यो चलचित्र अप्रिल २ मा रिलिज गर्ने तयारी भइरहेको छ ।

सो मितिमा रिलिज गर्ने खबर बाहिरिए पनि निर्माताले यसबारे औपचारिक जानकारी भने दिएका छैैनन् । 

salt training

कमेन्ट गर्नुहोस्