०४ असार २०८३, बिहीबार

तस्वीर : धनकुटा बजारमा रहेको एभोकाडो पार्क

तस्वीर : धनकुटा बजारमा रहेको एभोकाडो पार्क

धनकुटा बजारमा रहेको एभोकाडो पार्क ।

एभोकाडोको प्रतिमा सहित विसं २०७५ मङ्सिर ८ मा पार्क र प्रतिमा अनावरण भएको थियो । कुनै बेला सुन्तलाको क्षेत्र भनेर चिनिने धनकुटा स्थानीय सरकारको समन्वय र सहयोगमा अहिले एभोकाडो, किवि र ड्रागनफ्रुटको खेती हुने स्थलका रुपमा परिचय पाएको छ । तस्वीरः  रासस

 

salt training

कमेन्ट गर्नुहोस्