२२ जेठ २०८३, शुक्रबार

सभामुख सापकोटालाई जग्गा विवादमा मुछेपछि यस्तो प्रेस नोट जारी

सभामुख सापकोटालाई जग्गा विवादमा मुछेपछि यस्तो प्रेस नोट जारी

सुनसरीको सार्दु जलाधार क्षेत्रको जग्गा विवादमा सभामुख अग्नि सापकोटाको नाम मुछिएपछि सचिवालयले प्रेस नोट जारी गरेको छ ।

सापकोटा वन तथा वातावरणमन्त्री भएको बेला जलाधार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोप लगाउँदै अभिव्यक्ति र समाचार सार्वजनिक भएपछि सचिवालयले प्रेस नोट जारी गरेको हो ।

सचिवालयका प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोटमा सर्वाेच्च अदालतको फैसलालाई सम्मान गर्दै निर्णय गरिएको दाबी गरिएको छ ।

सर्वाेच्च अदालतले २०६७ चैत १७ गते परमादेश जारी गर्दै जग्गा रोक्का गर्ने सरकारी कामकारवाही बदर गरेको प्रेस नोटमा उल्लेख छ ।

यस्तो छ प्रेस नोट –

salt training

कमेन्ट गर्नुहोस्