०६ असार २०८३, शनिबार

कांग्रेसले फागुन ५ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले फागुन ५ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले फागुन ५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

फागुन ५ गते बुधवार २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्