
आफू कोरोना भाइरस संक्रमित भएको बताएपछि एक युवती बलात्कारको शिकार हुनबाट बचेकी छिन् ।
एक युवकले युवतीलाई बलात्कार प्रयास गरेका थिए । युवतीले त्यसैबेला आफू कोरोना भाइरस पीडित भएको सुनाइन् ।
प्रहरीका अनुसार आरोपितको नाम शियो हो भने उनी २५ वर्षका भए । उनले युवतीको घरको सुत्ने कोठाको ढोका तोडेर त्यहाँ पुगेका थिए । युवतीले आफू भाइरस संक्रमित भएको बताएपछि उनी त्यहाँबाट फरार भएका थिए ।
त्यसपछि ती युवकहरू डराए र भागे ।
आफूलाई कोरोना भाइरस प्रभावित भएको बताउँदै ती युवती बलात्कारको शिकार हुनबाट बचेपछि उनको अहिले सर्वत्र चर्चा चलेको छ ।