०७ असार २०८३, आइतबार

एनएमबी बैंकको सीईओमा दोहोरिए केसी

एनएमबी बैंकको सीईओमा दोहोरिए केसी

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल केसी दोहोरिएका छन्।

बैंकको सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गरेको गर्ने निर्णय गरेको हो।

केसीको ४ वर्षे कार्यकाल यही फागुन अन्तिममा सकिँदै छ। उनलाई चैत १ गतेदेखि लागू हुने गरी पुनः ४ वर्षको जिम्मेवारी दिइएको छ। उनको नेतृत्वमा बैंकले लगातार बैंक अफ द अवार्ड पाए पनि बैंक उत्साहित रहेको छ।

कमेन्ट गर्नुहोस्