०९ असार २०८३, मंगलबार

ताजा नतिजाः २५५ स्थानको ‘रिजल्ट’ आयो, कुन पार्टीले कति जिते ?

कात्तिक २०, २०७४
ताजा नतिजाः २५५ स्थानको ‘रिजल्ट’ आयो, कुन पार्टीले कति जिते ?
काठमाडौं, ६ जेठ– स्थानीय तह अन्तर्गत वैशाख ३१मा सम्पन्न स्थानीय निर्वाचनको मतगणना जारी छ । र, अहिलेसम्म २५५ स्थाननको नतिजा सार्वजनिक भइसकेको छ ।

पहिलो चरणमा भएको चुनावको नतिजा अनुसार नेकपा एमाले १०५ स्थानमा जित हात पार्दै पहिलो स्थानमा छ भने नेपाली कांग्रेस ९७ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४६ स्थानमा जित हात पार्द, तीन स्थानमा स्वतन्त्र उम्मेदवारले जीत निकालेका छन् । त्यस्तै राप्रपा, नयाँ शक्ति, जनमोर्चा, मजदुर किसान पार्टीले एक/एक स्थानीय तहमा जित निकालेका छन् । अब २८ स्थानमा मात्र स्थानीय तहका प्रतिनिधि चयहन हुन बाँकी छ जसको गणना भइरहेको छ ।

हामीले स्थानीय तहमा जित निकालेका पार्टीहरुको प्रदेश र जिल्ला गत रुपमा कुन पार्टीले कुन कुन स्थानीय तहमा जित निकाले भन्ने सूची तयार गरेका छन् । जसअनुसार क्रमस पहिलो स्थान हात पारेको एमाले, दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्रले जितको स्थानीय निकायको सूची प्रस्तुत गर्दै छौं ।

एमालेले जितेको स्थानीय तह

प्रदेश नम्बर ६
हुम्ला
अदनचुली गाउँपालिका– नेकपा एमाले

कालिकोट
खाडाचक्र नगरपालिका–एमाले

जुम्ला

तिलागाउँपालिका–एमाले

मुगु
खत्याड गाउँपालिका–एमाले
दैलेख

चामुण्डा नगरपालिका–एमाले
भैरवी गाउँपालिका–एमाले
महावु गाउँपालिका–एमाले
नायारण नगरपालिका–एमाले
ठाटीकाध गाउँपालिका–एमाले
भगवतीमाई गाउँपालिका–एमाले
आठबीस नगरपालिका–एमाले

सुर्खेत
 लेकवेशी नगरपालिका–एमाले
 सिम्ता गाउँपालिका–एमाले
 चौकने गाउँपालिका–एमाले


जाजरकोट
भेरी नगरपालिका–एमाले
शिवालय गाउँपालिका–एमाले
छेडागाड नगरपालिका–एमाले

सल्यान

ढोराचौर गाउँपालिका–एमाले
कपुरकोट गाउँपालिका–एमाले
कालिमाटी गाउँपालिका–एमाले
बनगाड कुपिण्डे नगरपालिका–एमाले

डोल्पा
त्रिपुरासुन्दरी नगरपालिका–एमाले
काइके गाउँपालिका–एमाले
शेफोक्सुण्डो गाउँपालिका एमाले
ठूली भेरी नगरपालिका–एमाले


प्रदेश नम्बर ४
मुस्ताङ

घरपझोङ गाउँपालिका–एमाले

म्याग्दी

मंगला गाउँपालिका–एमाले
धवलागिरी गाउँपालिका–एमाले

बाग्लुङ
काठेखोला गाउँपालिका–एमाले
ढोरपाटन नगरपालिका–एमाले
बडीगाड गाउँपालिका–एमाले
 बागलुङ नगरपालिका–एमाले

मनाङ

चामे गाउँपालिका–एमाले
नेस्याङ गाउँपालिका–एमाले

कास्की

माच्छापुछ«े गाउँपालिका–एमाले
 रुपा गाउँपालिका–एमाले
मादी गाउँपालिका–एमाले


पर्वत
फलेवास नगरपालिका–एमाले
 महाशिला गाउँपालिका–एमाले
 मादी गाउँपालिका–एमाले
 विहादी गाउँपालिका–एमाले

स्याङ्जा
 विरुवा गाउँपालिका
पुतलिबजार नगरपालिका
आदीखोला गाउँपालिका–एमाले
फेदी खोला गाउँपालिका–एमाले
हसिना गाउँपालिका–एमाले
गल्याङ नगरपालिका–एमाले
 कालिगण्डकी गाउँपालिका–एमाले


नवलपरासी
गैंडाकोट नगरपालिका–एमाले
 कावासोती नगरपालिका–एमाले

तनहु
 भिमाद नगरपालिका–एमाले
 घिरिङ गाउँपालिका–एमाले
देवघाट गाउँपालिका–एमाले


लमजुङ
 मस्र्याङदी गाउँपालिका–एमाले
बेशिसहर नगरपालिका–एमाले
सुन्दुरबजार नगरपालिका
 क्व्होलासोथर गाउँपालिका–एमाले
राइनस नगरपालिका–एमाले


प्रदेश नम्बर ३
धादिङ
त्रिपुरासुन्दरी गाउँपालिका–एमाले
 नेत्रावती गाउँपालिकामा–नेकपा एमाले
सिद्धलेक गाउँपालिका–एमाले
धुनिवेशी नगरपालिका–एमाले
थाक्रे गाउँपालिका–एमाले
 गंगा जमुना गाउँपालिका–एमाले
 गल्छी गाउँपालिका–एमाले
गजुरी गाउँपालिका–एमाले

रसुवा

कालिका गाउँपालिका–एमाले
गोसाइकुण्ड गाउँपालिका–एमाले

नुवाकोट
तारकेश्वर गाउँपालिका–एमाले
विदुर नगरपालिका–एमाले

मकवानपुर
मनहरी गाउँपालिका–एमाले
मकवानपुरपुरी गढी गाउँपालिका–एमाले
कैलाश गाउँपालिका–एमाले
इन्द्रसरोबर गाउँपालिका–एमाले
भिमफेदी गाउँपालिका–एमाले


सिन्धुपाल्चोक
बलेफी गाउँपालिका– एमाले
लिंसंखु पाखर गाउँपालिका–एमाले
 जुगल गाउँपालिका–एमाले
पाँचपोखरी थाङपाल गाउँपालिका–एमाले
मेलम्ची नगरपालिका–एमाले
बाह्रविसे नगरपालिका–एमाले
त्रिपुरासुन्दरी गाउँपालिका–एमाले

दोलखा
 जिरी नगरपालिका–एमाले
गौरिशंखर गाउँपालिका–एमाले
शैलुङ गाउँपालिका–एमाले
कालिन्चोक गाउँपालिका
 भिमेश्वर नगरपालिका
 तामाकोशी गाउँपालिका

रामेछाप
 उमाकुण्ड गाउँपालिका–एमाले
 गोकुलगंगा गाउँपालिका–एमाले
 मन्थली नगरपालिका–एमाले
 लिखु गाउँपालिका–एमाले
खाडाँदेवी गाउँपालिका–एमाले

सिन्धुली
 फिक्कल गाउँपालिका–एमाले
कमलामाई नगरपालिका
दुधौली नगरपालिका


काभ्रेपलाञ्चोक
बनेपा नगरपालिका–एमाले
मण्डन देउपुर नगरपालिका–एमाले
खानीखोला गाउँपालिका–एमाले
भुम्लु गाउँपालिका
पनौती नगरपालिका–एमाले

काठमाडौं
टोखा नगरपालिका–एमाले
 शंखरापुर नगरपालिका–एमाले
किर्तिपुर नगरपालिका–एमाले

ललितपुर
 महांकाल गाउँपालिका–एमाले


दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यी स्थानमा जित हात पारेको छ ।

प्रदेश नम्बर ६
हुम्ला
सिमकोट गाउँपालिका–नेपाली कांग्रेस

मुगु
मुगुमकार्मारुग गाउँपालिका–कांग्रेस
छायानाथ रारा नगरपालिका–कांग्रेस
खत्याड गाउँपालिका–नेपाली कांग्रेस
सोरु गाउँपालिका–नेपाली कांग्रेस

कालिकोट
 महावै गाउँपालिका–नेपाली कांग्रेस
जुम्ला
 सिंजा गाउँपालिका–नेपाली कांग्रेस
कन्कासुन्दरी गाउँपालिका–कांग्रेस
 पातारासी गाउँपालिका–कांग्रेस
चन्दननाथ नगरपालिका–कांग्रेस

दैलेख
 डुंगेश्वर गाउँपालिका–कांग्रेस
दुल्लु नगरपालिका–नेपाली कांग्रेस
 नौमुले गाउँपालिका–कांग्रेस
गुरास गाउँपालिका–कांग्रेस

सुर्खेत
चिङ्गाङ गाउँपालिका–कांग्रेस
बराहताल गाउपालिकामा–कांग्रेस
गुर्वाकोट नगरपालिका–कांग्रेस
पञ्चपुरी नगरपालिका–कांग्रेस
भेरीगंगा नगरपालिका–कांग्रेस

जाजरकोट
 बारेकोट गाउँपालिका–कांग्रेस
कुशे गाउँपालिका–कांग्रेस

सल्यान

त्रिवेणी गाउँपालिका–कांग्रेस
छत्रेस्वरी गाउँपालिका–कांग्रेस


प्रदेश नम्बर ४
मुस्ताङ

लोमानथाङ गाउँपालिका–कांग्रेस
थासाङ गाउँपालिका–कांग्रेस
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–नेपाली कांग्रेस

म्याग्दी

मालिका गाउँपालिका–नेपाली कांग्रेस
 वेनी नगरपालिका–कांग्रेस
अन्नपूर्ण गाउँपालिका–कांग्रेस
रघुगंगा गाउँपालिका–कांग्रेस

बाग्लुङ
गल्कोट नगरपालिका कांग्रेस
निशिखोला गाउँपालिका–कांग्रेस
 तमानखोला गाउँपालिका–कांग्रेस
 जैमिनि नगरपालिका–कांग्रेस

मनाङ

नारफू गाउँपालिका –नेपाली कांग्रेस
नासोङ गाउँपालिका–कांग्रेस

कास्की

अन्नपूर्ण गाउँपालिका–कांग्रेस

पर्वत
कुश्मा नगरपालिका–नेपाली कांग्रेस
 पयौं गाउँपालिका–कांग्रेस
जलजला गाउँपालिका–कांग्रेस

स्याङ्जा

चापाकोट नगरपालिका–कांग्रेर
भीरकोट नगरपालिका–कांग्रेस
अर्जुन चौतारी गाउँपालिका–कांग्रेस
वालिङ नगरपालिका–कांग्रेस

नवलपरासी
बुङदीकाली गाउँपालिका–काग्रेस
 हुप्सेकोट गाउँपालिका–कांग्रेस
विनयीत्रिवेनी गाउँपालिका–कांग्रेस
 बुलिङटार गाउँपालिका–कांग्रेस
 देवचुली नगरपालिका–कांग्रेस
 मध्यविन्दु नगरपालिका–कांग्रेस

तनहु
 व्यास नगरपालिका
भानु नगरपालिका
आबुखैरेनी गाउँपालिका–नेपाली कांग्रेस
 म्यादे गाउँपालिका–कांग्रेस
रिसिङ गाउँपालिका–कांग्रेस
 सुक्ला गण्डकी–कांग्रेस


लमजुङ

मध्यनेपाल नगरपालिका–कांग्रेस
दुधपोखरी गाउँपालिका–कांग्रेस

गोरखा
आरुघाट गाउँपालिका–कांग्रेस
 अजिरकोट गाउँपालिका–कांग्रेस
 सिराञ्चोक गाउँपालिका–नेपाली कांग्रेस
 चुमनुब्री गाउँपालिका–कांग्रेस
 गण्डकी गाउँपालिका–कांग्रेस
 धार्चे गाउँपालिका–कांग्रेस
 पालुङटार नगरपालिका
 भिमसेन गाउँपालिका–कांग्रेस
गोरखा नपा–नेपाली कांग्रेस

प्रदेश नम्बर ३
धादिङ
खनियाबास गाउँपालिका–कांग्रेस
ज्वालामुखी गाउँपालिका–कांग्रेस
 निलकण्ठ नगरपालिका–कांग्रेस

रसुवा
नौकुण्ड गाउँपालिका–कांग्रेस
 उत्तरगया गाउँपालिका
नुवाकोट
 तादी गाउँपालिका–कांग्रेस
किस्पाङ गाउँपालिका–कांग्रेस
लिखु गाउँपालिका–नेपाली कांग्रेस
मेघाङ गाउँपालिका–नेपाली कांग्रेस
 दुप्चेश्वर गाउँपालिका–कांग्रेस
 शिवपुरी गाउँपालिका

मकवानपुर
 राक्सीराङ गाउँपालिका–कांग्रेस
 बकैयाँ गाउँपालिका–नेपाली कांग्रस

चितवन
 इच्छाकामना गाउँपालिका–कांग्रेस

सिन्धुपाल्चोक
 हेलम्बु गाउँपालिका–कांग्रेस
 सुनकोशी गाउँपालिका–नेपाली कांग्रेस
दोलखा

 वैतेश्वर गाउँपालिका–कांग्रेस
विगु गाउँपालिका–कांग्रेस

रामेछाप
रामेछाप नगरपालिका–कांग्रेस

सिन्धुली

 गोलन्जोर गाउँपालिका–कांग्रेस
 घ्याङलेक गाउँपालिका–कांग्रेस
 तीनपाटन गाउपालिका–नेपाली कांग्रेस

काभ्रेपलाञ्चोक

बेथानचोक गाउँपालिका–कांग्रेस
 तेमाल गाउँपालिका–कांग्रेस
रोसी गाउँपालिका–कांग्रेस
पाँचखाल नगरपालिका–एमाले
काठमाडौं
 दक्षिणकाली नगरपालिका–कांग्रेस
 नागार्जुन नगरपालिका–कांग्रेस
 गोकर्णेश्वर नगरपालिका–कांग्रेस
ललितपुर
 बाग्मती गाउँपालिका–कांग्रेस
गोदावारी नगरपालिका–नेपाली कांग्रेस


हेर्नुस्, माओवादी केन्द्रले जितेका स्थानीय तह यी हुन्

हुम्ला
 नाम्खा गाउँपालिका,– माओवादी
ताजाकोट गाउँपालिका–माओवादी
चम्खेली गाउँपालिका–माओवादी
सर्केगाड गाउँपालिका–माओवादी

कालिकोट
सान्नित्रिवेणी गाउँपालिका–माओवादी
टिलागुफा नगरपालिका–माओवादी
पलाटा गाउँपालिका–माओवादी
पचाल झरना गाउँपालिका–माओवादी
रासकोट नगरपालिका–माओवादी

जुम्ला

तातोपानी गाउँपालिका–माओवादी
 हिमा गाउँपालिका–माओवादी केन्द्र
गुठी चउर गाउँपालिका–माओवादी

जाजरकोट
त्रिवेणी नलगाड नगरपालिका–माओवादी
जुनिचाँदे गाउँपालिका–माओवादी

सल्यान

दर्मा गाउँपालिका–माओवादी
कपुरकोट गाउँपालिका–एमाले
बागचौर गाउँपालिका–माओवादी

रुकुम
चोरहजारी नगरपालिका नगरपालिका–माओवादी
आठविस्कोट–नगरपालिका–माओवादी

त्रिवेणी गाउँपालिका–माओवादी
मुसीकोट नगरपालिका–माओवादी
सानिभेरी गाउँपालिका –माओवादी
बाफिकोट गाउँपालिका–माओवादी

डोल्पा

मुड्ेकचुला गाउँपालिका–माओवादी
जगदुल्ला गाउँपालिका माओवादी


प्रदेश नम्बर ४
मुस्ताङ

बाग्लुङ
तारा खोला गाउँपालिका–माओवादी


तनहु
बन्दीपुर गाउँपालिका–माओवादी


लमजुङ
दोर्दी गाउँपालिका–माओवादी

गोरखा
सहिद लखन गाउँपालिका–माओवादी
सुलिकोट गाउँपालिका–माओवादी

प्रदेश नम्बर ३

धादिङ
बेनीघाट रोराङ गाउँपालिका–माओवादी

नुवाकोट
पञ्चकन्या गाउँपालिका–माओवादी
ककनी गाउँपालिका–माओवादी

मकवानपुर
बाग्मती गाउँपालिका–माओवादी
थाहा नगरपालिका–माओवादी

चितवन
माडी नगरपालिका–माओवादी

सिन्धुपाल्चोक
भोटेकोशी माओवादी
चौतारा साँगाचोकगढी नगरपालिका–माओवादी

रामेछाप
दोरम्बा गाउँपालिका–माओवादी
सुनापति गाउँपालिका–माओवादी


सिन्धुली
हरिहरपुर गढी गाउँपालिका–माओवादी
मरिण गाउँपालिका–माओवादी
सुनकोशी गाउँपालिका–माओवादी

काभ्रेपलाञ्चोक

महाभारत गाउँपालिका–माओवादी
चौरीदेउराली गाउँपालिका–माओवादी

ललितपुर
कन्ज्योसोम गाउँपालिका–माओवादी

salt training

कमेन्ट गर्नुहोस्