०४ असार २०८३, बिहीबार

प्रजातन्त्र दिवसमा ५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी

प्रजातन्त्र दिवसमा ५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी

सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्