१७ असार २०८३, बुधबार

ओशोमाथि फिल्म सार्वजनिक हुँदै, रवि किशन प्रमुख भूमिकामा (भिडियो)

फागुन ७, २०७७
ओशोमाथि फिल्म सार्वजनिक हुँदै, रवि किशन प्रमुख भूमिकामा (भिडियो)

धर्मगुरु ओशोमाथि बनेको एक फिल्म सार्वजनिक हुने तरखरमा छ । अभिनेता तथा सांसद रवि किशन फिल्ममा ओशोको भूमिकामा छन् ।

फिल्मको शीर्षक सिक्रेट्स अफ लभ हो । 

ओशोको बारेमा धेरै अध्ययन नगरेको तर चरित्र निर्वाह गर्नका लाथि थोरबहुत जानकारी लिएको उनले बताए । लकडाउनअघि नै फिल्मको शूटिङ सकिएको उनी बताउँछन् । 

ओशो नरम बोली भएका र अनुहारमा कुनै भाव नल्याइकन सरलतापूर्वक कुरा गर्ने मानिस भएको रविले बताए । निर्देशकलाई उनले सोधेका थिए– मलाई किन ओशोको भूमिकामा लिएको ? निर्देशकले भने– तपाईंको आँखा ओशोको सँग मिल्छ, त्यसैले ।
 

salt training

कमेन्ट गर्नुहोस्