०७ असार २०८३, आइतबार

कहिले आउला प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला

कहिले आउला प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युर) ले राय दिने क्रम आज सकिएको छ । अब अदालतले फैसला सुनाउने तयारी भएको छ ।

इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका लागि पेशी तोकेको छ भने सो दिन निर्णय सुनाउने भन्ने उल्लेख गरेको छैन । अदालतले सोही दिन निर्णय सुनाउने मिति तय गर्ने छ वा फैसला सुनाउने छ ।

कमेन्ट गर्नुहोस्